पछिल्लो २४ घण्टाको तथ्यांकले कैलाली सहित देशभरका नौ जिल्ला कोभिड–१९ को उच्च जोखिममा परेको देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली, प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्।
त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवनमा बढी संक्रमित छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी नौ जिल्लामा संक्रमित संख्या ५ सय भन्दा बढी छन् ।
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 12:15
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2023/07/18, 1:45
2021/05/13, 1:21
2021/12/08, 11:48
2020/07/24, 8:50
2020/12/15, 2:18