
अछाम घर भइ काठमाडौंमा पत्रकारिता गर्दै आएका एलबी विश्वकर्माको मृत्यु भएको छ। बुधबार राति ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका उनका भाइ ललित टमाटाले जानकारी दिए।

पत्रकार तथा युवा लेखक विश्वकर्माको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको भाइृले बताए। उनी टीभी टुडे टेलिभिजनमा कार्यरत थिए। क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मा जातीय विभेदका विषयमा लेख्थे। उनको शव पाटन अस्पतालमा छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37