
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07