बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८९जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७८ नमुना परीक्षण गर्दा थप १८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने ६ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हाल अस्पतालमा २३ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये २ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
2024/11/29, 12:15
2024/11/29, 12:12
2024/11/29, 12:10
2024/11/29, 12:07
2024/11/29, 12:05
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2020/09/04, 2:36
2021/09/23, 10:50
2022/08/14, 11:59
2023/12/18, 3:39