
कैलालीमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।

गोदावरी न.पा.५ बस्ने ६२ वर्षिय पुरुषमा माघ ११ गते कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा ICU राखि उपचार भई रहेको थियो ।
उनको उपचारको क्रममा यहि माघ १३ मृत्यु भएको जिल्ला प्रशास कार्यालय कैलालीले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07