
धनगढीमा अव्यवस्थित रुपमा पार्किङ गरी राखिएको एक गाउँपालिकाको गाडीमा ह्विल लक लगाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बैतडीको सुर्नया गाउँपालिकाको गाडीमा ह्विल लक लगाएको हो।

धनगढी ट्राफिक चौराहको सडकमा पार्किङ गरिएको से१झ २८७ नम्बरको गाडीमा ट्राफिक प्रहरी लक लगाएको जनाएको छ। लक लगाएपछि गाउँपालिकालाई ५ सय जरिमाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ। धनगढीमा ‘नो पार्किङ’मा राखिएका सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ।
विज्ञापन

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07