
/बिश्व हिन्दु युवा संघ डोटी जिल्लाको जोरायल गाँउपालिका स्तयरि समितिको अध्यक्षमा अनिल कठायतलाई मनोनयन गरिएको छ । ‘खोजी मौलिकताको ः अभियान सम्बृद्धीको मन्ने मुल नारा रहेको संघको पालिका सस्तरिय अध्यक्षमा मनोनयन गरेको बताईएको छ ।

बिश्व हिन्दु युवा संघ डोटी जिल्ला अध्यक्ष गणेश शाहीले कठायतलाई मनोनित गर्दै जिम्मोबारी पुर्ण रुपमा ईमान्दरिका साथ निभाउन मनोनयन पत्रमा उल्लेख छ । हिन्दु सनातन धर्मको जगेर्ना तथा संरक्षण गर्न आफुनो गाँउपालिकामा लाग्ने कठायतले बताएका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56