
जिल्ला प्रशासन कार्यालयले कैलालीका विपन्न, असहायलाई कम्बल वितरण गरेको छ । शीतलहरबाट जोगाउनका लागि त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरिएको हो ।

आज आमाको माया छात्रबासमा रहेका असहाय ६० जना, सुदूरपश्चिम समावेशी विद्यालयका फरक क्षमता भएका व्यक्तिलाई १०० वटा र गोदावरी आश्रमका ४८ जना बटुकलाई कम्बल वितरण गरिएको छ ।
विपद् व्यवस्थापन समितिमार्फत आएको पैसाबाट कम्बल खरिद गरेर आवश्यकता भएका व्यक्ति, समुदायलाई कम्बल वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएका छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39