
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ३० बर्षिय रमेश लुहारलाई प्रहरीले लागू्औषध चरेशसहित पक्राउ गरेको छ । प्रहरीले डसनामुनि कालो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा ०.३६० किलो चरेश फेला पारेको हो ।

बेचबिखनका लागि घरमा लागूऔषध चरेश लुकाइछिपाई राखेको गोप्य सूचनाका आधारमा घर खानतलासी गर्दा चरेश बरामद भएको र लुहारमाथि कानून बमोजिम थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52