
कञ्चनपुरको शुक्लाफाँटा स्थीत सामुदायिक वनमा चित्तल मृत फेला फेला परेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नम्बर १ गणेशपुरमा रहेको जनज्योती सामुदायिक वनमा चित्तल मृत अवस्थामा फेला परेको हो।

सोमबार बिहान सामुदायिक वनमा गएका सामुदायिक वनका पदाधिकारीले वन निरिक्षण गर्ने क्रममा एक मृत अवस्थामा चित्तल भेटिएको पाइएको बताएका छन्। मृत अवस्थामा भेट्टिएको चित्तल चितुवाले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।
केहि दिन देखि चितुवाले गणेशपुर , बन्शाह, ठकनियामा गोठमा पसेर बाख्रा खाएको थियो । चितुवाको साथमा सानो बच्चा रहेको हुदाँ आहारका लागि चितुवाले बाख्रा खाने गरेको स्थानियले जानकारी दिएका छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52