
भू–स्वर्गका रुपमा चिनिएको खप्तड क्षेत्र यसबेला सेताम्य छ। स–साना थुम्कैथुम्का भएका पाटन यतिखेर पूरै सेताम्य भएको हो।

प्राकृतिक हिम गलैचामाथि उडिरहेका रंगिविरंगी पुतली। घना रुखहरू। रुखहरूमा सेताम्य हिउँले ढाकिँदा देखिने त्यो सुन्दर दृश्य कस्तो होला भनेर हिउँ खेल्न डडेल्धुराको शाहूखर्क, हगुल्टे लेक पुग्नेहरु खप्तड माथिको हिउँको कल्पनामा डुब्न थालेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02