
बैतडीका एक शिक्षकले राजनीतिमा सक्रिय हुनका लागि शिक्षक पदबाट राजीनामा दिएका छन्।

सुर्नया गाउँपालिका- ७ स्थित भुवनेश्वर माध्यमिक विद्यालय पत्थरकोटमा कार्यरत शिक्षक अम्मरबहादुर कुँवरले राजीनामा दिएका हुन्।
कुँवरले नेकपा एमालेबाट पालिका अध्यक्ष पदका लागि आफू आकांक्षी रहेको हुँदा शिक्षकबाट राजीनामा दिएको बताए।

१८ वर्षदेखि शिक्षण पेशामा आबद्ध उनको विद्यालयले एक कार्यक्रम गरी बिदाई गरेको छ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11