
डडेल्धुरामा बिहिवार ईलाका प्रहरि कार्यलय जोगबुढाबाट खटिएको प्रहरी गस्तीले लागुऔसत चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा चेकजाच गर्ने क्रममा डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं। ६ मकवानपुर बस्ने बर्ष अन्ताजि २२ बर्सिय धनमिन सिह धामीको घरमा खानतलासी गर्दा प्रहरी गस्तीले २ किलो ५०० ग्राम चरेश फेला पारेका हुन् ।
धामीलाई पक्राउ गरी लागुऔसत नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरी जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएका हुन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01