
बैतडीमा बन्दकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले सोमबार बिहानै गोठलापानी र साहीलेकमा टायर बालेर प्रर्दशन गरेका हुन्।

जिल्लाका अधिकांश बजारहरु बन्द गरिएका बताइएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन्।
बन्दले गर्दा गाडी नचलेपछि यात्रुहरु अलपत्र परेका छन्। धनगढी र महेन्द्रनगरबाट दार्चुला सदरमुकामका लागि हिँडेका गाडीहरु दार्चुलाको गोकुलेश्वरमा रोकिएका छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11