
दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

नौगाड गाउँपालिका ५ उडालु बस्ने ३१ वर्षीय गोबिन्दराम टमाटा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनी बिहीबार नौगाड गाउँपालिका ५ स्थित चिनेगौँडा ढोलेमा मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34