सुदूरपश्चिम थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ७५३ जनाको एन्टिजेन र ५६ जनाको पीसीआर परीक्षण गर्दा आज ३ जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार प्रदेशमा २ सय १४ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2021/10/19, 1:32
2023/10/09, 12:24
2020/07/09, 1:37
2020/11/22, 1:33