
कैलालीमा एक जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं ४ स्थित गोदावरी मोडमा भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा परेको हो।

पहाडतर्फ गईरहेको युके ०३७ ए १६७९ नम्बरको जिप गोदावरीको दोस्रो मोडमा नालीमा पसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिपमा करिव ९ जना सवार थिए। अहिले नालीबाट निकालेर जिप पहाडतर्फ हिडेको छ। दुर्घटनामा एक जना सामान्य घाईते भएको बताइएको छ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20