
सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ।

शनिबार ५३ वर्षीय पन्तको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको हो।
मस्तिष्क रक्तस्राव भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20