
कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ।

लम्की बजारक्षेमा स्थानीय अन्दाजी २५ वर्षीय दिनेश थापामाथि खुकुरी प्रहार भएको हो।
बजारको चोकमै दिनदहाडै उनीमाथि चक्कु प्रहार भएको बताइएको छ। प्रहरीले घटनास्थलमा भर्खरै पुगेको जनाएको छ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/27, 6:54
2023/03/31, 1:58
2020/06/08, 5:45
2020/10/11, 11:16