सुक्खा पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ । दुई ओटा डोजर लगाइए एकतर्फी रुपमा सडक खुलाइएको हो ।
बुधबार दिउँसो डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएको थियो ।
पहिरोका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको थियो ।
अहिले सडक सडक सञ्चालनमा आएपछि जाममा परेको सवारीहरुलाई पास गराइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2023/02/06, 1:34
2020/08/13, 6:02
2021/01/17, 4:03
2021/04/12, 11:48