बझाङका एक वडाध्यक्षले विद्यालयलाई दिए पारिश्रमिक बापतको १५ लाख रुपैयाँ
2022/03/25, 1:55

बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन् ।

जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बापदको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन् ।
उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिएका हुन् । भोपुरलाई प्रदान गरेका हुन ।

उनी २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44