सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
2022/03/31, 11:14
 
aa

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१ नमूनाको कोरोना परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा तिन कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।