
कैलालीको अत्तरियास्थित पद्मा अस्पताल तोडफोड घटनाप्रति निजि स्वास्थ्य संस्था नेपाल (अफिन) ले आपत्ति जनाएको छ । शनिबार उपचार क्रममा गोदावरी नगरपालिका–३ का बिनोद कुमार बोहरा मृत्युपछि आक्रोशित मृतकका आफ्न्तले अस्पताल तोडफोड गरेको घटनाप्रती संस्थाले आपत्ती जनाएको हो ।

बिज्ञप्तीमा भनिएको अस्पतालमा भएको तोडफोड प्रति संस्था गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । २४ सै घण्टा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल ब्यवस्थापन र उपचरार्थ बिरामीलाई समेत त्रसित बनाउने घटनाप्रति घोर भत्सर्ना गरेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07