
बैतडीको चौलानी नदीमा बगेर एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको डिलाशैनी गाउँपालिका- ६ सौगाउँका अन्दाजी ४६ वर्षीय खडक बोहराको गाईलाई नदीबाट पारीपट्टी तार्ने क्रममा बगेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बागाँबगर भन्ने स्थानबाट बगेका बोहराको शव झण्डै १ किलोमिटर तल चम्तडी भन्ने स्थानमा फेला परेको थियो। बोहरा कृषि तथा पशु विज्ञान कलेजका कर्मचारी हुन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07