डिजेल छर्केर आफ्नै शरीरमा आगो लगाए एक युवाले, उपचारका क्रममा मृत्यु
2022/04/15, 10:21

कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसा कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीवार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजेल छर्की आगो लगाएका थिए।
अम्मरलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा शुक्रवार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29