
यही वैशाख ३० को स्थानीय तहको चुनावको लागि दार्चुला जिल्लाको महाकाली नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट हंशराज भट्ट चयन भएका छन् ।

नेपाली काँग्रेसले महाकाली नगरपालिकाको मेयर पदमा भट्टलाई पुन सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएका मेयर भट्टलाई काँग्रेसले लोकप्रियताका आधारमा चयन गरेको हो ।
जिल्लाका अन्य स्थानीय निकायका प्रमुखहरू कुनै नै कुनै विवादमा फसेपनि बौद्धिक र स्वच्छ आर्थिक चरित्रका कारण पुन मेयरको उम्मेदवारका लागि चयन भएसँगै स्थानीय कार्यकर्ता खुसी भएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03