
बझाङमा एक दम्पतीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकाङ्क्षी व्यक्त गरेको छ।

वित्थडचिर गाउँपालिका–९ का वडाध्यक्ष समेत रहेका कलकबहादुर विष्टले गाउँपालिका अध्यक्ष र उनकी श्रीमती राजेश्वरी ऐर बिष्टले उपाध्याक्षका लागि नेकपा एमालेबाट आकाङ्क्षी देखाएका हुन्।
दुवैको नाम नेकपा एमाले वित्थडचिर गाउँ कमिटीले सिफारिस गरी जिल्ला पठाउने तयारी गरेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03