सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा सवभैभन्दा वढी कैलाली जिल्लाका रहेका छन । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएकोमा २९ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै कैलाली जिल्लामा संक्रमितको संख्या २६५ पुगेको छ । शनिवारसम्म कैलालीमा २३६ जना रहेका थिए । धनगढी प्रयोगशालामा आईतवार गरिएको परिक्षणमा धनगढीका १८ जना, गोदावरीका ८ जना मोहन्यालका दुई र टीकापुरका एक जनामा कोरोना पुष्टि भएको हो ।
सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९९१ जना पुगेको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01