धनगढीका १९ वडामा यी हुन् काँग्रेसबाट अध्यक्ष र सदस्यका उम्मेदवार
2022/04/26, 2:11
 
ss

सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीमा मेयर र उपमेयरमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच तालमेल भए पनि वडामा भने छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ।

वडामा गठबन्धनमा आवद्ध दलहरुबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार तीन दलले पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका हुन्। यस्तै नेपाली काँग्रेसले १९ वटै वडामा अध्यक्ष र सदस्यमा पनि उम्मेदवारी दर्ता गरेको छ। 

 यी हुन् काँग्रेसबाट अध्यक्ष र सदस्यका उम्मेदवार
वडा न.१
वडाध्यक्ष: सन्तोष मुडभरी
सदस्य : सत्यदेवी जोशी, सरस्वती कोली बिक, धर्मराज उपाध्याय, डम्मरनाथ जोशी
वडा न.२
वडाध्यक्ष: धर्मराज ओझा
सदस्य: तेजराज पनेरु, मीना रैका आउजी, बिन्द्रा सिह, केशब पन्त 
वडा नं.३
वडाध्यक्ष: राज बहादुर ऐर
सदस्य: मीना मल्ल सिंह, अन्जु मगराती, यदु आचार्य, तेजबहादुर चन्द
वडा न.४
वडाध्यक्ष: बुद्धिबहादुर खड्का
सदस्य: माया भण्डरी, गंगा विक सुनार, भागीराम चौधरी, श्याम बोहरा
वडा न. ५
वडाध्यक्ष: गजेन्द्र शाही
सदस्य: यशोधा भण्डारी, मायादेवी विश्वकर्मा, दत्तुराम पाण्डे, विपिन कटुवाल
वडा नं. ६
वडाध्यक्ष: डन्डीराज सुवेदी, गंगादेवी अधिकारी, कौशल्या विक, चन्द्रकान्त पनेरु, वेदप्रकाश चौधरी
वडा नं. ७
वडाध्यक्ष: सीताराम राना
सदस्य: यमुनाकुमारी भट्ट जोशी, शान्तिदेवी विक, बसु राना थारु, अंतराम चौधरी
वडा नं . ८
वडाध्यक्ष: देवराज जोशी
सदस्य: फूलकुमारी राना, पार्वतीदेवी विक, प्रसुराम चौधरी, श्याम खत्री
वडा नं ९
वडाध्यक्ष: प्रेम बहादुर भण्डारी
सदस्य: धौलिदेवी कडायत, शारदा ताम्राकार, लहनु चौधरी, नवराज भट्ट
वडा नं १०
वडाध्यक्ष: राजेन्द्र राना
सदस्य: लक्ष्मी राना, प्रकाश राना, सेम सुनार, गरीबा राना
वडा न ११
वडाध्यक्ष: श्यामबहादुर विष्ट
सदस्य: ताराकुमारी उपाध्याय, नैना टमटा, उत्तम जोशी, जगन्नाथ राना
वडा नं १२
वडाध्यक्ष: डबलबहादुर थापा
सदस्य: महेन्द्र खड्का, धना जोशी, जानकी विश्वकर्मा, सीताराम डगौरा थारु
वडा नं १३
वडाध्यक्ष: विजय राज जोशी
सदस्य: सीतादेवी राना, निशाकुमारी आउजि, हिरालाल राना, लालबहादुर चौधरी
वडा नं १४
वडाध्यक्ष: मानबहादुर विष्ट
सदस्य: बिंदु तामाङ, कृष्णादेवी दमाई, मान बहादुर खत्री, मदन राज जोशी
वडा नं १५
वडाध्यक्ष: सुखदेव राना
सदस्य: सुष्मा चौधरी, मङ्गली सार्की, मन्त्री राना, दलबहादुर रोकाया
वडा नं १६
वडाध्यक्ष: खेमबहादुर चन्द
सदस्य: शान्ति चौधरी, निर्मल विक, हरिनारायण राना, जगदिश चौधरी
वडा नं १७
वडाध्यक्ष: माधवराज राना
सदस्य: सेहालीदेवी चौधरी, तिकेश्वरी कामी, रामबहादुर चौधरी, शिवबहादुर देउवा
वडा न १८
वडाध्यक्ष: कुम्भराज गिरी
सदस्य: गौमती पुलामी मगर, मीना विक, लक्ष्मी देवकोटा, काशीराम वयाडी
वडा नं १९
वडाध्यक्ष: वाधुराम चौधरी
सदस्य: रत्ना चौधरी, देवी स्नेही, लालबहादुर थापा, हरेन्द्र ऐडी