
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । बुधबार एक बिज्ञापन प्रकाशित गर्दै नेपाल शिक्षा सेवा अन्तर्गत प्राविधिक सहायक पदमा १२ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारले प्रदेश आयोगको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ । आवेदनको अन्तिम मिति जेठ ३ गते रहेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08