
कैलालीमा एक वृद्ध मृत फेला परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मसुरखेतस्थित राजिपुर सडक खण्डमा सोही ठाउँका ७० वर्षीय गज्जु डगौरा थारु मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेर अनुसन्धान थालेको बताइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08