धनगढीको ९ नम्बर वडाको दुई क्वारेन्टिनमा बसेका दुई परिवारका ९ जनामा कोरोना पुष्टि
2020/06/21, 5:09

धनगढीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । थपिएका १८ जना मध्ये ९ जना एकै वडाका दुई क्वारेन्टिनमा वसिरहेका रहेका छन् । वडा नम्बर ९ को भवनानी मावि र सरस्वती आधारभुत विद्यालयमा वसिरहेका छन् ।

क्वारेन्टिनमा वसिरहेका दुई परिवारलाई कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । अन्य ९ जनाको वारेमा विवरण आउन बाँकी रहेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38