
कैलालीमा एकजना मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका ५ अमौरा बस्ने ५९ वर्षीय हरिराम चौधरी मृत फेला परेका हुन्।

उनी घरबाट करिब ५ सय मिटर टाढा खेतमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53