
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर यतिबेला नेकपा एकीकृत समाजवादीका उम्मेदवार जिताउन लागिपरेकी छिन्।

पूर्व खानेपानी मन्त्रीसमेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी हुन्। नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ।
सोही अनुसार उनले नगरप्रमुखका उम्मेदवार जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके राना सघाइरहेकी छिन्। उनीहरूलाई जिताउन मगर घरदैलो अभियान गर्दैछिन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21