दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
बुधवार बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला जिल्लाभरी पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।
2024/11/28, 10:57
2024/11/28, 10:04
2024/11/28, 10:02
2024/11/28, 9:56
2024/11/28, 10:57
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37