
कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

पाँच सय मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार होमबहादुर गुरुङले एक सय ८३ मत पाएर सुरुवाती अग्रता बनाएका छन् ।
नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरीले एक सय ४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले एक सय पाएका छन् । कैलारीमा माओवादी र काँग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो प्रभाव छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/27, 5:35
2024/11/26, 4:43