
कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् ।

३०० मत गणना गर्दा मेयरका उम्मेदवारले निम्नानुसार मत पाएका छन् ।
गठबन्धन नेकपा (एकीकृत समाजवादी) खडक रावत : ११४
एमाले, ममताप्रसाद चौधरी : ६८
राप्रपा, निरज मल्ल : ४९
