कञ्चनपुरको भीमदत्त नगरमा कांग्रेसको अग्रता
 
ss

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। 

वडा नं १ को एक सय मत गणना हुँदा प्रमुखमा रुख ५३, सूर्य, १४, कलम १५ र हलोमा ६ मत परेको छ।