कैलालीको चुरेमा समाजवादीको अग्रता
 
ss

कैलालीको चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन्।

१०० मत गन्दा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन्।