
कैलालीको भजनी नगरपालिका–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

सो पार्टीबाट वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि विक्रम चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएका छन् ।
महिला सदस्यमा हैरानीदेवी चौधरी, दलित महिला सदस्यमा जैसरा वड, खुला सदस्यमा शत्रुघन चौधरी र राजेश चौधरी विजयी भएका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21