सुदूरपश्चिम प्रदेशमा पनि वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
बुधबारसम्म प्रदेशमा नेपाली काँग्रेसले ३२ पालिकामा जित निकालेको छ।
८८ मध्ये ६८ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएकोमा ३२ पालिकामा जित निकाल्दै काँग्रेस पहिलो दल बनेको छ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः
१) डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३) बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
४) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
५) अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
६) डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
७) डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
८) अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
९) अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१०) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
११) बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
१२) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१३) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
१४) डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
१५) अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६) डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
१७) बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
१८) डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१९) अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
२०) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२१) बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२२) डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२३) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
२४) बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
२५) डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
२६) बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
२७) डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
२८) डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
२९) बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३०) बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
३१) बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
३२) कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट