
कैलालीको धनगढी उपमहानगरपालिकामा केही स्थानमा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत राजपुर, बेला र कैलारीको हसुलिया फिडरमा भोलि९शनिवार० र आइतबार विद्युत लाइन अवरुद्ध हुने भएको हो।
बुस कटिङ गनुपर्ने भएकाले विहान १० बजेदेखि साँझ ५ उक्त ११ केभी प्रशारण लाइन अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ।
