
कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पदम बोगटीले ४ हजार २ सय ६९ मतले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार बोगटीले ८ हजार २ सय २८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका जगेन्द्रबहादुर चन्दले ३ हजार ९ सय ५९ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उनलाई नेकपा एमालेका महेश पन्तले ३ हजार ९ सय ५० मतसहित पछ्याइरहेका छन् ।
उपमेयरतर्फ पनी नेपाली कांग्रेसकी निलम लेखकले ६ हजार ३ सय २ मत सहित अग्रता लिएकी छन्। उनलाई नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले ५ हजार ८ सय २१ मतसहित पछ्याइरहेका छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27