
कैलालीको टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको जनाए।
बजेट भने तोकिएको छैन।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02