डडेल्धुरामा एयरपोर्ट निर्माण गरिने 
2022/05/29, 5:02
 
ss

डडेल्धुरामा एयरपोर्ट निर्माण गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा एयरपोर्ट निर्माण गर्ने बताएका छन् ।

बजेट भने उल्लेख गरिएको छैन् ।