
सेती लोकमार्गको टीकापुर–उरै भन्ज्याङ खण्ड निर्माण गरिने भएको छ ।

कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ सडक खण्डको निर्माण कार्य अगाडी बढाईने सरकारले आगामी आर्थिक बर्षको बजेटमा उल्लेख गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सडक खण्डको स्तरोन्नति तथा निर्माण सम्पन्न गरिने बताएका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35