पश्चिम सेती, पञ्चेश्वर, वेतन कर्णाली लगायतका आयोजनाको प्रक्रिया अगाडी बढाईने
2022/05/29, 5:52

पश्चिम सेती, पञ्चेश्वर, वेतन कर्णाली लगायतका आयोजनाको प्रक्रिया अगाडी बढाईने भएको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा यी लगायतका योजनाहरुको प्रक्रिया अगाडी बढाउने जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सुदुरपश्चिमका विभिन्न चर्चित आयोजनाहरुको प्रक्रिया अगाडी बढाईने बताए ।

पश्चिम सेतीका लागि आवश्यक प्रक्रिया अगाडी बढाईने, पञ्चेश्वरका लागि निर्माण छिटो गराउन नेपालको तर्फबाट तयारीमा तिव्रता दिने र वेतन कर्णालीको लागि खरिद गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35