
कञ्चनपुरको ब्रम्हदेवमा सिंचाईका लागि सवा अर्ब बढी बजेट विनियोजन गरिएको छ ।

सो क्षेत्रको सिंचाईका लागि शाखा नहर निर्माण गर्नका लागि एक अर्ब ५२ करोड रकम सरकारले आगामी आर्थिक बर्षको बजेटमा समावेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35