
बैतडीको मेलौली नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष रघुवीरसिंह भाटको मृत्यु भएको छ।

पारिवारिक श्रोतका अनुसार केही दिनदेखि बिरामी रहेका उनको उपचारका क्रममा धनगढीमा निधन भएको हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07