
कैलालीमा लागुऔषध चरेससहित दार्चुलाका एक व्यक्ति पक्राउ परेका छन्।

आइतबार दार्चुलाको अपीहिमाल गाउँपालिका(३ घर भई गोदावरी नगरपालिका-५ गेटामा डेरा गरी बस्दै आएका ३६ वर्षीय डम्बर कार्की पक्राउ परेका प्रहरीले बताएको छ।
उनी बस्ने कोठाको खानतलासी गर्दा ६५० ग्राम ३०० मिलिग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त चरेस बरामद गरी कार्कीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46